Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


कतार सरकारले लियाे १३ जना नेपाली नागरिकलाई आममाफी

काठमाडौं । कतार सरकारले १३ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ। कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपालीलाई आममाफी दिएको हो । कतारको जेलमा रहेका कैदीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारले आममाफीको लागि कतार सरकारलाई धन्यवाद दिएको हाे । मन्त्रालयले…