Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्न सकिंदैन कि भन्ने डर छ: उपमेयर डंगोल

काठमाडौं। काठमाडौं उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग बाचा गरिएका कुराहरु पूरा गर्न नसक्दा आफूलाई डर लाग्ने गरेको बताउनुभएको छ। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । उपमेयर डंगोलले सामूहिक रुपमा सल्लाह गरेर मात्रै अघि बढाउने कुराहरु गरेर मात्रै भन्न आफूलाई उचित लाग्ने समेत बताउनुभयो। महिला स्वास्थ्य स्वयंसेविकाहरुले जनताको घरदैलोमा पुगेर स्वास्थ्य…