काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झण्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानून बमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आइतबार राति एक विज्ञप्ति जारी गर्दै प्रचलित कानून बमोजिम प्रयोग नगरेको र यसको दुरुपयोग भएको पाइएमा कानून बमोजिम कारबाही हुने चेतावनी दिएको हो । निर्वाचन आचारसंहितामा राजनीतिक दल वा…