काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी रहेकाे छ । लगातार बढिरहेको सुनको मूल्य मंगलबार पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि सोमबार सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। साेही दिन सुन प्रतितोला ३ लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला ३…