Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३३ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४३ रुपैयाँ, आलु रातो प्रतिकिलो ५२ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो ३१ रुपैयाँका दरले किनबेच भइरहेको…