रमेश धमला, काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक र चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण अघि बसेको मन्त्रिपरिषद्को बैठकले आगामी १८ गते देखि लागु हुने गरी खापुङलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । २०५२ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरी प्रवेश गरेका खापुङ अहिले केन्द्रीय अनुसन्धान…