Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


साइत देखाएर शपथ खाने बालेनको तरिका मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्री तथा मन्त्रीहरुले साइत हेरेर शपथ लिने परम्पराप्रति असन्तुष्टि व्यक्त गरेका छन् । भावी प्रधानमन्त्री बालेन शाहले शुक्रबार दिउँसो १२ः३४ बजे शपथ लिने साइत तय भएको समाचार सार्वजनिक भएपछि खनालले यस्तो प्रतिक्रिया दिएका हुन् । खनालले यस्तो परम्परा आफूलाई मन नपरेको स्पष्ट पार्दै अहिलेको समयमा इमान्दारी र सुशासनलाई प्राथमिकता दिनुपर्ने…