Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


ओलीको शैलीमा पार्टी भित्रैबाट विरोध (भिडियाे रिपाेर्ट)

काठमाडौं । नेकपा एमाले पछिल्लो एक दशकदेखि अध्यक्ष केपी शर्मा ओलीले जे भन्छन् त्यसैको वरिपरि मात्रै छ । ओलीको बोली नै विधि बन्ने थिती एमालेमा बन्यो । ११ ‌औँ महाधिवेशनको उद्घाटन सत्रपछि समेत यसले निरन्तरता पायो । विधान महाधिवेशनले पारित गरेको नीतिलाई तीन महिना नबित्दै बहुमतको भरमा संशोधन गरियो । अध्यक्ष पदमा विजयी भइसकेपछि महाधिवेशन…