काठमाडाैं । नेपाली क्रिकेटप्रति आमजनताको चासो दिनानुदिन बढ्दै गएको छ । विश्वकप क्रिकेटअन्तर्गत भोलि हुने नेपाल र इङ्ग्ल्याण्डबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न हजारौँ नेपाली समर्थक भारततर्फ जाने तयारीमा जुटेका छन् । सीमावर्ती क्षेत्रहरूमा समर्थकहरूको बाक्लो भीड देखिन थालेको छ । राष्ट्रिय टोलीलाई हौसला प्रदान गर्ने उद्देश्यले समर्थकहरू भारत गइरहेकका छन् । नेपाली टोलीले पहिलोपटक विश्वस्तरीय…