Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


संगीतमै संघर्ष, समर्पण र सपनाको यात्रामा राजिवराज कार्की

काठमाडौंका युवा संगीतकर्मी राजिव राज कार्की आफ्नो जीवनलाई संगीतमार्फत परिभाषित गर्दै निरन्तर संघर्ष र समर्पणका साथ अगाडि बढिरहेका छन्। मध्यमवर्गीय परिवारमा हुर्किएका कार्कीको जीवन सरल भए पनि उनका सपना भने सधैं ठूलो थियाे विशेषगरी संगीतप्रतिको उनको मोह। सुरुवातमा संगीत केवल रुचिको विषय थियो। तर समयसँगै त्यो रुचि उनको पहिचान बन्न पुग्यो। उनले गीत लेख्न थाले,…