एजेन्सी । म्यानमारले मार्च २५ तारिखदेखि इन्धन खपत घटाउन मद्दत गर्न सरकारी विभागहरूका लागि घरबाटै काम गर्ने व्यवस्था शुरु गरेको छ । राज्यको स्वामित्वमा रहेको दैनिक ‘द मिरर’ मा प्रकाशित विज्ञप्ति यस्ताे उल्लेख गरिएकाे हाे। राष्ट्रिय रक्षा र सुरक्षा परिषद्को सूचना टोलीले यस उपायको प्राथमिक उद्देश्य इन्धन संरक्षण भएकाे जनाएकाे छ। तसर्थ अधिकारी र कर्मचारीहरूले…