काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई वटा खेल हुने भएका छन् । भारतकाे हैदरावादमा आइतबार दिउँसो पौने ४ बजेदेखि हुने पहिलाे खेल चरणकाे खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सकाे सामना गर्ने भएकाे हाे । हैदरावाद तीन खेलमा दोस्रो जितको खोजीमा रहेकाे छ। लखनउ भने दुई खेलमा पहिलो जितको खोजीमा रहेकाे हाे ।…