काठमाडौं । २५औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा बुधबार जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ। पोखरा रङ्गशालामा बुधबार दिउँसाे हुने खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएका हुन् । मंगलबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल…