काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले अन्त शुल्क स्टिकर छपाई खरिद प्रक्रियाको भ्रष्टाचार मुद्दामा उनीहरुलाई सफाइ दिने विशेष अदालतको फैसलाविरूद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगले केही प्रतिवादीलाई आंशिक ठहर साथै केहीलाई सफाइ दिइएको भन्दै आइतबार पुनरावेदन गरेको…