काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवली सम्बन्धी अध्यादेश जारी गर्नुभएकाे छ। प्रधानमन्त्री सुशीला कार्कीसँगकाे भेटवार्ता पछि पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएकाे हाे । याेसँगै निर्वाचन आयोगलाई मतदाता नामावली संकलन गर्न बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश…