Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


राष्ट्रपति पौडेलद्वारा विजया दशमीकाे टीका तथा जमरा ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीकाे शुभ साइत बिहीबार बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा टीका र जमरा लगाउनुभएकाे छ । राष्ट्रपति पौडेलले पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालकाे हातबाट शुभ साइतमा टीका र जमरा लगाउनुभएकाे हाे । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ। आफूले टीका ग्रहण…