Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


कार्की सरकार गठनका पछाडि गम्भीर षड्यन्त्र लुकेको छ: महासचिव चन्द

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गर्नुभएको छ। काठमाडौंको भृकुटीमण्डपमा बिहीबार पार्टीले आयोजना गरेकाे जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो टिप्पणी गर्नुभएको हो । कार्की नेतृत्वको अन्तरिम सरकार रहस्यमय तरिकाले गठन गरिएको भन्दै उहाँले सरकार गठनका पछाडि…