Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


इरानमा सैन्य आक्रमणको योजना स्थगित गर्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई इजराइलको अनुरोध

एजेन्सी । इजराइल र अरब राष्ट्रहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा सैन्य आक्रमणको योजना स्थगित गर्न अनुरोध गरेका छन्। इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पसँग भएको टेलिफोन वार्तामा इरानमा हमला गर्ने निर्णय नगर्न अनुरोध गरेको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको हो। त्यस्तो कदमले मध्यपूर्वमा क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री नेतन्याहुले सैन्य…