Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


गोरखा-१ मा रास्वपाका उम्मेदवार सुदन गुरूङको फराकिलो अग्रता

काठमाडाैं । गोरखा -१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरुङ फराकिलो अग्रता बनाउँदै जिततर्फ उन्मुख हुनुभएकाे छ। पछिल्लो मतपरिणाम अनुसार गुरुङले १९ हजार २ सय ९७ मत ल्याउँदै फराकिलो अग्रता कायम राख्नुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुरमा खत्रीले ११ हजार १ सय ६७ मतसहित दाेस्राे स्थानका रहनुभएकाे छ। साथै…