नवलपुर । नवलपुरको कावासोतीस्थित शहिद स्मृति सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पुस्तकको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिप पनि सिकाउन थालेको छ । साेही विद्यालयका विद्यार्थीले उत्पादन गरेका तरकारी समेत बिक्री गर्न सुरु गरिएको छ । जेटिए अध्ययनका लागि विद्यालयमा ४० जनाको कोटा समेत निर्धारण गरिएको छ । कावासोती नगरपालिका– ३ मा रहेको शहिद स्मृति माध्यामिक विद्यालयले सैद्धान्तिक ज्ञानका…