Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण हुँदै, भोलि उम्मेदवारी दर्ता

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि शुक्रबार उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिने त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । शनिबार प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नामावली…