Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


स्ववियु निर्वाचन : आज मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि आइतबार मतदाता नामावली प्रकाशन गरिँदै छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आइतबार दिउँसो मतदाता सूची प्रकाशन गरिन लागको हो । आइतबार प्रकाशित हुने मतदाताको सूचीमा फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ । यसअघि चुनावमा भाग लिने विद्यार्थी…