Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


बालमन्दिरमा रहेका बालबालिकालाई उमेर पुगेपछि नागरिक बन्नै कठिन

काठमाडौं । अभिभावकले आफ्नो दायित्व निर्वाह नगरिदिएपछि एउटा निर्दोष बालिकाको जीवनमा आउने परिवर्तनले कस्तो यात्रा तय गर्छ भन्ने उदाहरण हुन– पूजा कुर्मी । आफ्नै परिवारबाट जीवन असुरक्षित भएपछि बालमन्दिरमा आश्रयमा पुर्‍याइएकी पूजा अहिले युवती भएकी छन् । उनले वंशजको आधारमा नागरिकता त पाएकी छन तर पारिवारिक दाउपेचको शिकार हुँदा पारिवारिक वात्सल्य मृगतृष्णा झैं बन्यो ।…