Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


कागजको मूल्यवृद्धि र भन्सार नीतिका कारण घट्यो पुस्तकको व्यापार

काठमाडौं । एक अर्कामा कथा बाँडौ भन्ने सन्देशसहित पठन संस्कृतिको आव्हान गरी आइतबार अन्तर्राष्ट्रिय पुस्तक दिवस मनाइएको छ । एकातिर विद्युतीय उपकरणमा मानिसको मोह, पुस्तकको महँगिदो मूल्यका कारण नेपालमा पुस्तक पढ्ने संस्कृतिको पारो घट्दै गएको छ । कागजको मूल्यमा प्रोत्साहन र भन्सारमा नीतिगत सुधार नगर्ने हो भने पुस्तक व्यापार थप जटिल बन्ने विक्रेताहरुको अनुभव छ…