Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


अत्यधिक गर्मी बढेपछि मोरङ र सुनसरीका विद्यालयहरु बन्द गरिँदै

काठमाडौं । केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पूर्वी तराईका जिल्लाहरुमा विद्यालय बन्द गर्न थालिएको छ । मोरङ र सुनसरीका स्थानीय तहहरुले धमाधम विद्यालय बन्द गर्न थालेकाे हो । चर्को घाम र अत्यधिक गर्मीमा विद्यार्थीहरु विद्यालय पुग्न मुश्किल भएको र कक्षा कोठामा बसेर पढ्नसक्ने अवस्था समेत नभएको भन्दै विद्यालयहरु बन्द गर्न थालिएको हो । विराटनगर…