काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को स्टडी ईन नेपाल अभियान अन्तर्गत सफ्ट एड ग्रुपको सनवे कलेजले ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शैक्षिक परामर्श संघ र सफ्ट एड गु्रपबीच यससन्बन्धी समझदारी भएको हो । विद्यार्थीलाई जीपीए आईएलटीएस स्कोरका आधारमा ३० प्रतिशतदेखि शतप्रतिशतसम्म छात्रवृत्ति दिइने संस्थाहरुले…