Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


ओली शासनमा विद्यार्थीले दिक्षित हुन पनि पाएनन् : सुमना श्रेष्ठ

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह स्थगित गरेकोमा आपत्ति जनाउनुभएको छ । सो प्रतिष्ठानको दिक्षान्त समारोह भाद्र २३ गतेका लागि तय गरिएको थियो । तर सबै विद्यार्थीहरु दिक्षित हुनका लागि त्यहाँ पुगेपछि…