Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


कक्षा–१२ को परीक्षाः विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौं, असोज १४ । कोभिड–१९ का कारण स्थगित कक्षा–१२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भएपनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाका कारण परीक्षा लिनसक्ने स्थिति नभएमा कुल १०० पूर्णांकमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा–११ को कुल प्राप्तांकलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक…