Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


शिक्षक वा विद्यार्थीमा कोरोना देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं । शिक्षक वा विद्यार्थीमा कोरोना भाइरस देखिए काठमाडौँ महानगरपालिकाका विद्यालय बन्द हुने भएका छन् । काठमाडौं महानगरपालिकाले त्यस्ता विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो । कोभिड–१९ को समस्या भएका विद्यालय मात्र बन्द गर्न पाउने र सबै विद्यालयलाई एकैपटक बन्द गर्न नदिने महानगरपालिकाले जनाएको छ । कोरोना देखिएका विद्यालयमा एक सातासम्म…