दिपेन्द्र अधिकारीकाठमाडौं, जेठ ४ । यतिखेर माध्यमिक शिक्षाको परीक्षा एसईई र कक्षा १२ को परीक्षा कसरी होला भनेर ९ लाख भन्दा बढी परीक्षार्थी अन्योलमा छन् । सरकारलाई यथासक्य छिटो निर्णय दिन विद्यार्थीको आग्रह छ । परीक्षाको लागि कार्यदलमार्फत काम गरिरहेको राष्ट्रिय परीक्षा बोर्डले जेठ १५ भित्र सुझाव सहितको प्रतिवेदन तयार हुने र सोही अनुसार अघि…