२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


पाठ्यक्रम विकास केन्द्रले गर्‍यो सबै समस्याको समाधान

काठमाडौं, माघ २२ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गरेको छ । पाठ्क्रम विकास परिषदले गणित विषयलाई अनिवार्य गरेको छ । सर्वोच्च अदालतको निर्देशात्मक आदेश र गणित विषयको अध्ययन कार्यदलको सिफारिस समेतका आधारमा कक्षा ११ र १२ मा हालको संरचनामा अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा…