१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


बजेट : विद्यार्थीलाई ल्यापटप किन्न ऋण, निःशुल्क सिम दिइने

काठमाडौं । सरकारले ल्यापटप खरिद गर्न विद्यार्थीलाई सहुलियत ऋण दिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सो भन्दा माथिका विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यले एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म सहुलियत कर्जा दिइने जानकारी दिनुभयाे । २ वर्ष अवधिको…