Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


कानून परिवर्तन गरेर भएपनि त्रिवि सुधारेरै छोड्छु : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानूनी व्यवस्था परिवर्तन गरेरै भएपनि त्रिभूवन विश्वविद्यालयको सुधार गर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को साक्षात्कारमा शिक्षामन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले सबै विश्वविद्यालयहरु सुधान गर्न आवश्यक भएपनि सबैभन्दा पहिले त्रिभूवन विश्वविद्यालयको सुधार गर्नुपर्ने बताउनुभयो । शिक्षामन्त्री भट्टराईले विश्वविद्यालयहरुमा देखिएका…