काठमाडौ । गोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालयहरू आज देखि खुल्ने भएका छन् । नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगर शिक्षा समितिले सामाजिक एवं भौतिक दुरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्ण सतर्कता र सजगता साथ विद्यालय खोल्ने निर्णय गरेको हो । ११…