Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


झुण्डिएको अवस्थामा हुम्लामा एक पुरुष मृत फेला

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–६ पुम गाउँका करिब ३५ वर्षीय रामे बुढा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। बिहीबार साँझ घरको माथिल्लो तलामा रहेको काठको बल्लीमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा बुढा फेला परेका हुन्। बिहान मदिरा सेवन गरिरहेका बुढालाई उनका बुबा चौखुले बुढाले देखेका थिए भने अपराह्न करिब ५ बजे मृत अवस्थामा…