Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


छुट्टाछुट्टै दुर्घटनामा परी एक बालकसहित ३ जनाको मृत्यु

काठमाडौं । रौतहट, बाँके र संखुवासभामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ हिमालीबासमा गएराती टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ना ८ ख ४२०२ नम्बरको टिपरले बा ३० प ८११५ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय खेदु चौधरीको घटनास्थलमै मृत्यु…