Logo १८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026


गुल्मीमा चट्याङ लागेर चार वर्षीया छोरीको मृत्यु, बुबाआमा गम्भीर

गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए । उनका अनुसार चट्याङका कारण रियासाका बुबा नेरसिंह र आमा सुन्तली विक…