Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


पोखरामा फुटपाथमा राखिएका सामग्री हटाइयो

काठमाडाैं । पर्यटकीय राजधानी पोखरामा फुटपाथ व्यापारलाई निषेध गरिएको छ । पैदलयात्री तथा पर्यटकहरुलाई सास्ती भएको गुनासोपछि फुटपाथमा राखिएका व्यापार तथा व्यवसायलाई हटाईएको हो । जिल्ला प्रहरी कार्यलय कास्की, वडा प्रहरी कार्यलय बैदाम, नगरप्रहरी, पर्यटन व्यवसायी तथा नागरिक समाजको संयुक्त प्रतिनिधिमण्डलले बजार अनुगमन गरि फुटपाथमा व्यापार व्यवसाय नगर्न, फुटपाथ अतिक्रमण नगर्न, जथाभाबी पार्किङ नगर्न नगराउन…