काठमाडौं ।काठमाडौंको काष्ठमण्डप नजिकैकाे घरहरुमा भीषण आगलागी भएको छ । आज बिहान ३ बजेदेखि आगलागी सुरु भएको प्रहरीले जानकारी दिएकाे छ । प्रहरीका अनुसार तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् । दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर…