Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


देशभरको मौसममा सामान्य बदली र हल्का वर्षाको सम्भावना

काठमाडौँ । सोमबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिकदेखि समान्य बदली रहेको छ। त्यस्तै , तराई भूभागमा आज बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना…