Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


आजकाे माैसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशका केही प्रदेशमा आज वर्षाको सम्भावना छ । आंशिक बदली भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले बताएको छ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका…