नविन सिंह जनकपुर । जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव आज पनि जारी छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा मंसीर ४ गतेदेखि सुरु महोत्सव अन्तरगत आज तिलकोत्सव रहेको छ । भोली मटकोर पर्सि मंगलबार विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव रहेको छ । महोत्सव हेर्नका लागि जनकपुरधाममा विशेष गरी भारतीय तथा आन्तरिक पर्यटकको भीड बढ्ने गर्दछ । मंगलबार हुने…