काठमाडौं । भारतको विभिन्न राज्यमा जोखिमपूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूलाई उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा आज परिवारको जिम्मा लगाइएको हो । बालविवाह रोकथाम अभियानमा सक्रिय सगरमाथा आरोही कल्पना महर्जन केही समयदेखि मानब बेचविखनविरुद्ध सचेतना र उद्धार कार्यक्रम सक्रिय हुन थालेको छ । सर्वोच्च शिखर…