काठमाडौं । सीमा विवादका कारण द्धन्द्ध हुँदै आएको थाइल्यान्ड र कम्बोडियाबीचको पछिल्लो लडाईमा लडाकु जेटको प्रयोग हुन थालेको छ । पछिल्ला साता एक अर्काविरुद्ध आक्रमण गरिरहेका दुई देशले शक्तिशाली आक्रमणको आरोप लगाइरहेका छन । कम्बोडियाले बुधबार थाई सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर बम खसाल्न लडाकु जेटहरू प्रयोग गरेको बताएको छ । थाई सेनाले त्यसको जवाफमा…