Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


घट्याे सुनकाे मूल्य, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ घटेर दुई लाख ७० हजार रुपैयाँमा झरेको छ । आइतबार दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यस दिन चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च…