काठमाडौं ।दक्षिण अफ्रीकामा स्कुल बस र ट्रक ठोक्किएर भएको सडक दुर्घटनामा १३ जना बालबालिकाको मृत्यु भएको छ । गौन्तेंग प्रांन्तको जोहानसबगे दक्षिण–पश्चिमी क्षेत्रमा आज विहान विपरित दिशाबाट स्कुले विद्यार्थी लिएर आईरहेको मिनिबसलाई अगाडीबाट ट्रकले ठक्कर दिदा ११ बालबालिकाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको अन्तराष्टिय संचारमाध्यमले जनाएका छन् । अन्य ५ घाइते…