Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


२४ सै घण्टा विजुली दिन उर्जामन्त्री घिसिङकाे आग्रह

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले भारतसंग २४सै घण्टा विजुली दिन आग्रह गर्नुभएको छ । मंगलबार सिंहदरबारमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसंगको भेटवार्ताका क्रममा मन्त्री घिसिङले हिउँदयामका केही महिनामा नेपालमा आवश्यक पर्ने निश्चित परिमाणको विद्युत आयात गर्न पुसको दोस्रो हप्ताभित्रसम्मका लागि मात्र स्वीकृति पाएकाले त्यसपछि केही महिनामा पनि २४सै घण्टा आयात गर्न पाउने व्यवस्था…