काठमाडौं ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू युक्रेनमा निर्वाचन गराउन तयार रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्की चुनाव टार्नका लागि युद्ध लम्ब्याउने रणनीतिमा रहेको आरोप लगाएपछि उहाँले यस्तो बताउनुभएको हो । सन २०१९ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएका जेलेन्स्कीको कार्यकाल सन २०२४ मा नै सकिएको थियो । रुसले सन २०२२ देखि आक्रमण गरेपछि सैनिक…