Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


ठेक्का रद्ध प्रक्रिया कार्यान्वयन जटिल

काठमाडौं ।सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता रामवन्धु सुवेदीले ठेक्का रद्ध प्रक्रिया कार्यान्वयन गर्न जटिल रहेको बताउनुभएको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनल (टीआई नेपाल)ले आयोजना गरेको सार्वजनिक खरिद ऐनसम्बन्धी कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ऐनमा ठेक्का समयमा सम्पन्न गराउने उद्देश्यले ठेक्का रद्धसम्बन्धी कानुनी व्यवस्था गरिएको भएपनि कुनै कारणले कानून कार्यान्वयनका क्रममा लैजान धेरै जटिल भएको उहाँको…