काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवाहरुको माग वर्तमान संविधान र संसदीय प्रक्रियाभित्रबाट सम्बोधन गर्न सकिने बताएका छन्। आज जारी विज्ञप्तिमा उनले लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ रूपमै खोजिनु पर्ने धारणा राख्दै, संसद् विघटन वा प्रतिगमनको बाटो लाभदायक नहुने चेतावनी दिएका छन्। उनले संविधानले सामाजिक न्याय र समावेशिताको…